ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. १४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट कोही नभएको अवस्थामा ताल्चा फोडी करिब ४ लाख ९५ हजार बराबरको सुनको गरगहना
सोमबार दिउँसो चोरी भएको छ ।
हाल फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।