Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ

रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ

दैनिकी न्यूज

१२, मंसिर २०८०
रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक समेत १६ जना पक्राउ
images

कास्की । पोखरा महागनरपालिका वडा नं. २१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका(३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान कौडा बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १६:१६:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology