Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिको सिफारिस

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिको सिफारिस

दैनिकी न्यूज

५, मंसिर २०८०
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिको सिफारिस
images

काठमाडौँ । सर्वोच्च अदालतको रिक्त रहेको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को बैठकले आज सिफारिसमा गरेकाहरूमा सारङ्गा सुवेदी,अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना,सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् ।

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १७:२८:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology