Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

दुर्घटनामा परी ललितपुरको लुभुमा एक युवकको मृत्यु

दुर्घटनामा परी ललितपुरको लुभुमा एक युवकको मृत्यु

दैनिकी न्यूज

५, मंसिर २०८०
दुर्घटनामा परी ललितपुरको लुभुमा एक युवकको मृत्यु
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ४ लुभुमा बा प्र ०२–०३३ प १७८२ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ सानागाउँ बस्ने दोलखा तामाकोसी गाउँपालिका–१ भिरकोट घर भएका १९ वर्षीय आषिश कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १ जनाको उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८० मंगलवार - १३:०३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology