Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको बालकुमारीमा १० लाखको धनमाल चोरी

ललितपुरको बालकुमारीमा १० लाखको धनमाल चोरी

दैनिकी न्यूज

१, मंसिर २०८०
ललितपुरको बालकुमारीमा १० लाखको धनमाल चोरी
images

ललितपुर । ललितपुरमा चोरी भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. ८ बालकुमारी बस्ने बुद्ध कुमारी श्रेष्ठको घरबाट सुन र चाँदीका विभिन्न गहना, नगद तथा जिन्सी लगायतका सामान समेत गरी करिब ९ लाख ७६ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - १८:३९:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology