Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जनक बर्तौलामाथि रड प्रहार गरेको आरोपमा ३ जना पक्राउ

जनक बर्तौलामाथि रड प्रहार गरेको आरोपमा ३ जना पक्राउ

दैनिकी न्यूज

३०, कार्तिक २०८०
जनक बर्तौलामाथि रड प्रहार गरेको आरोपमा ३ जना पक्राउ
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलामाथि भएको रड प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेकबहादुर प्रधान, शेरबहादुर थारू र आशिष लामिछाने रहेका छन् । उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि कार्तिक २२ गते नयाँबानेश्वरमा रड प्रहार भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०८० बिहिवार - १९:४२:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology