Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको नख्खिपोटबाट १० जना एक लाख नगद सहित पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ललितपुरको नख्खिपोटबाट १० जना एक लाख नगद सहित पक्राउ

दैनिकी न्यूज

२६, कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा ललितपुरको नख्खिपोटबाट १० जना एक लाख नगद सहित पक्राउ
images

ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १४ नख्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना महिला र ३ जना पुरूष गरी जम्मा १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३ हजार ४ सय २० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनीहरुलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८० आइतवार - १६:५३:०९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology