Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

धनुषा प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मा

धनुषा प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मा

दैनिकी न्यूज

२३, कार्तिक २०८०
धनुषा प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मा
images

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मालाई पठाउने निर्णय गरेको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यहाँ कार्यरत प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।

खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - २१:३८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology