Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु

भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु

दैनिकी न्यूज

१८, कार्तिक २०८०
भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु
images

जाजरकोट । भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

जाजरकोट केन्द्रविन्दु भएर शनिबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर उनको मृत्यु भएको हो।

नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०७:०६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology