Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

रामेछापमा दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

रामेछापमा दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

दैनिकी न्यूज

१७, कार्तिक २०८०
रामेछापमा दुई पाइलटबीच युनिफर्ममै कुटाकुट
images

काठमाडौँ । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कुटाकुट गर्ने ती दुई पाइलटको लाइसेन्स सस्पेन्स गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १२:२८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology