Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

ललितपुरको बडिखेलमा चोरी

ललितपुरको बडिखेलमा चोरी

दैनिकी न्यूज

१३, कार्तिक २०८०
ललितपुरको बडिखेलमा चोरी
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल धनेश्वर मन्दिर नजिक बस्ने राम प्रकाश घिमिरेको टहरोमा कोही पनि नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर विभिन्न सुनका गरगहना र नगद समेत गरी करिब ३ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८० सोमवार - १८:०८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology