Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ६ जना इमाडोलबाट पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ६ जना इमाडोलबाट पक्राउ

दैनिकी न्यूज

२, कार्तिक २०८०
जुवातास खेलिरहेको अवस्थामा ६ जना इमाडोलबाट पक्राउ
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४५ वर्षीया रेवती नेपालीको फेन्सी पसलमा जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९४ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - १९:५१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology