Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको सुनाकोठीबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको सुनाकोठीबाट एक युवक पक्राउ

दैनिकी न्यूज

२५, आश्विन २०८०
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको सुनाकोठीबाट एक युवक पक्राउ
images

ललितपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठी बस्ने काभ्रे पनौती घर भएका २८ वर्षीय दीपक लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लामाले ती बालिकालाई असोज २० गतेदेखि २३ गतेसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १४:५१:३५ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology