Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

भोली मधेश प्रदेशमा सार्वजनिक विदा

भोली मधेश प्रदेशमा सार्वजनिक विदा

दैनिकी न्यूज

१०, आश्विन २०८०
भोली मधेश प्रदेशमा सार्वजनिक विदा
images

काठमाडौं । मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेलले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते बिदा दिने निर्णय भएको जानकारी दिए।

images
प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २०:५७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology