Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बागमती प्रदेशको ३ जिल्लामा भदौ २२ गते सार्वजनिक विदा

बागमती प्रदेशको ३ जिल्लामा भदौ २२ गते सार्वजनिक विदा

दैनिकी न्यूज

१९, भाद्र २०८०
बागमती प्रदेशको ३ जिल्लामा भदौ २२ गते सार्वजनिक विदा
images

मकवानपुर । चेपाङहरुको राष्ट्रिय पर्व न्वागीको अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा हुने भएको छ ।

हिजो बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि बिदा दिइएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठसमेत रहेका मन्त्री श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ०७:२०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology