Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

रसुवामा एक केजी सुनसहित महिला पक्राउ

रसुवामा एक केजी सुनसहित महिला पक्राउ

दैनिकी न्यूज

१७, भाद्र २०८०
रसुवामा एक केजी सुनसहित महिला पक्राउ
images

रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं. ३ का ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् ।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिए।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०९:४५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology