Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कास्कीको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

कास्कीको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

दैनिकी न्यूज

३, भाद्र २०८०
कास्कीको रुपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु
images

कास्की । कास्कीको रुपा गाउँपालिका वडा नं. ६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार प्रदेश ३–०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका वडा नं. ६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको मृत्यू भएको हो ।

दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।

images
प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - ०७:५३:२९ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology