Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सुन तस्करी प्रकरणमा व्यवसायी राकेश अडुकियाका छोरा पक्राउ

सुन तस्करी प्रकरणमा व्यवसायी राकेश अडुकियाका छोरा पक्राउ

दैनिकी न्यूज

२६, श्रावण २०८०
सुन तस्करी प्रकरणमा व्यवसायी राकेश अडुकियाका छोरा पक्राउ
images

काठमाडौं । एक सय किलो सुन प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ । उनी व्यापारी राकेश अकुडियाका छोरा हुन् । उनका बुबा राकेश पनि प्रहरीको निगरानीमै रहेको बुझिएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - २०:१०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology