Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

दैनिकी न्यूज

११, श्रावण २०८०
घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ।

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - ०७:२४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology