Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बागलुङमा वरिष्ठ सइ होटलको कोठामा मृत अवस्थामा भेटिए

बागलुङमा वरिष्ठ सइ होटलको कोठामा मृत अवस्थामा भेटिए

दैनिकी न्यूज

९, श्रावण २०८०
बागलुङमा वरिष्ठ सइ होटलको कोठामा मृत अवस्थामा भेटिए
images

बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटलको तल्लो तलामा सोमबार राति पर्दाले पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेका हुन् ।

अनुसन्धानका लागि होटेल साहुनी र उनका छोरालाई चौकी लगिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १०:२९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology