Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत

नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत

दैनिकी न्यूज

८, श्रावण २०८०
नेप्सेमा ३५ लाख कित्ता बोनस शेयर सुचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (सोमबार) ३५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो ।

आज कम्पनीको ८ प्रतिशतले हुन आउने ३७ लाख १२ हजार ३ सय ४५ दशमलव ५० कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - ११:२३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology