Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बिजुली जाने

काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बिजुली जाने

दैनिकी न्यूज

५, श्रावण २०८०
काठमाडौं र ललितपुरका यी ठाउँमा भोलि दिनभर बिजुली जाने
images

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली अवरुद्ध हुने भएको छ ।

टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले निम्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।

 

nea-notice.jpg

images
प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १२:२४:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology