Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ललितपुरको महालक्ष्मी–४ केरुटोलमा चोरी

ललितपुरको महालक्ष्मी–४ केरुटोलमा चोरी

दैनिकी न्यूज

१०, आषाढ २०८०
ललितपुरको महालक्ष्मी–४ केरुटोलमा चोरी
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद
समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ०९:१८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology