Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने पक्राउ

दैनिकी न्यूज

२३, चैत्र २०७९
बैंकिङ कसूर मुद्दाका फरार न्यौपाने पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुल्मी छत्रकोट गाउँपालिका(४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सिंहदरबारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - १७:२२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology