Logo

शनिवार, आश्विन २४ गते २०८३

images

चैत १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

चैत १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

दैनिकी न्यूज

१२, चैत्र २०७९
चैत १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा
images

काठमाडौं । गण्डकी प्रदेशले यही चैत १५ गते सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना निकालेर चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको उल्लेख गरेकी छन्।

चैते दशैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १८:४९:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology