Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरको चापागाउँबाट बुद्धको मूर्ति चोरी

ललितपुरको चापागाउँबाट बुद्धको मूर्ति चोरी

दैनिकी न्यूज

२९, फाल्गुण २०७९
ललितपुरको चापागाउँबाट बुद्धको मूर्ति चोरी
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिक वडा नं. ११ चापागाउँ ट्याक्सी पार्कस्थित बौद्व स्तुपाबाट ढुङ्गाले बनेको बुद्धको मुर्ती गएराती चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - १७:४०:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology