Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरको गोदावरीमा एक महिला मृत अवस्थामा फेला

ललितपुरको गोदावरीमा एक महिला मृत अवस्थामा फेला

दैनिकी न्यूज

२५, फाल्गुण २०७९
ललितपुरको गोदावरीमा एक महिला मृत अवस्थामा फेला
images

ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ३ मोतिचौरस्थित वन कार्यालय सेवा पछाडी कम्पाउण्ड बनाउन खनेको खाल्डोमा सोही ठाउँ घर भएकी ४८ वर्षीया लक्ष्मी सिलवाल बिहीबार मृत्त अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - १८:२१:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology