Logo

शनिवार, आश्विन २४ गते २०८३

images

धुलीखेलमा कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

धुलीखेलमा कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ

दैनिकी न्यूज

२३, फाल्गुण २०७९
धुलीखेलमा कौडा खेलिरहेको अवस्थामा नौ जना पक्राउ
images

काभ्रे । धुलिखेल नगरपालिका वडा नं. ३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ११:४६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology