ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्याम प्रसाद लावती आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार -
१७:०३:२० बजे