Logo

शनिवार, आश्विन २४ गते २०८३

images

तीन सय वर्ष पुरानो बुद्धको मूर्ति चापागाउँबाट चोरी

तीन सय वर्ष पुरानो बुद्धको मूर्ति चापागाउँबाट चोरी

दैनिकी न्यूज

१८, फाल्गुण २०७९
तीन सय वर्ष पुरानो बुद्धको मूर्ति चापागाउँबाट चोरी
images

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ११ चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बताइएको बुद्धको मूर्ति गएराति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७९ बिहिवार - २०:२७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology