Logo

शनिवार, आश्विन २४ गते २०८३

images

भीड हुने सरकारी कार्यालय विदाको दिन पनि खुल्ने

भीड हुने सरकारी कार्यालय विदाको दिन पनि खुल्ने

दैनिकी न्यूज

१५, फाल्गुण २०७९
भीड हुने सरकारी कार्यालय विदाको दिन पनि खुल्ने
images

काठमाडौं । सरकारले राहदानी विभागदेखि मालपोत कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय सार्वजनिक विदाको दिन पनि खुला राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालगायतका सरकारी कार्यालय हरेक दिन खुला रहने छन् र कमर्चारीहरूले सिफ्ट अनुसार काम गर्नेछन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - २०:२६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology