Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा गिम्दीका सिंगार पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा गिम्दीका सिंगार पक्राउ

दैनिकी न्यूज

११, फाल्गुण २०७९
जबरजस्ती करणी गरेको अभियोगमा गिम्दीका सिंगार पक्राउ
images

ललितपुर । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको बागमती गाउँपालिका वडा नं. ७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

बागमती गाउँपालिका–७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - १९:००:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology