Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सानको अध्यक्षमा डा.अमिर

सानको अध्यक्षमा डा.अमिर

दैनिकी न्यूज

२९, माघ २०७९
सानको अध्यक्षमा डा.अमिर
images

काठमाडौं । सोसाइटी अफ एनेथेसियोलजिट्स अफ नेपालको अध्यक्षमा प्रसुतिगृहका वरिष्ठ एनेस्थेटिस्ट प्रोफेसर डाक्टर अमिर बाबु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।

अध्यक्ष, प्रेसिडेन्ट इलेक्ट, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ७ जना सदस्यमा एकल मनोनयन परेको हुँदा सबै जना निर्विरोध निर्वाचित भएका हुन ।

यसैगरी सानको प्रेसिडेन्ट इलेक्टमा डाक्टर अनिल श्रेष्ठ, महासचिवमा डाक्टर बासुदेव पराजुली, सहसचिवमा डाक्टर संदिप भण्डारी, कोषाध्यक्षमा डाक्टर पुजा थाप, सहकोषाध्यक्षमा डाक निनादिनी श्रेष्ठ र सदस्यहरुमा डाक्टर तारा गुरुङ, डाक्टर अमित शर्मा भट्टराई, डाक्टर सुरज लामिछाने, डाक्टर रुपेश कुमार गामो,डाक्टर प्रकृति पोख्रेल निर्विरोध निर्वाचित भएका हुन।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १९:५७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology