Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरको पट्टीपाचोकमा सवारी दुर्घटना परी एक जनाको मृत्यु

ललितपुरको पट्टीपाचोकमा सवारी दुर्घटना परी एक जनाको मृत्यु

दैनिकी न्यूज

२१, माघ २०७९
ललितपुरको पट्टीपाचोकमा सवारी दुर्घटना परी एक जनाको मृत्यु
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ४ पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री रामेछाप मथली नगरपालिका–५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको प्रहरीले खोजी जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - १९:५५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology