काठमाडौँ । नेपाल प्रहरीका ९५ जना एसपीको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार निकालेको सरुवाका क्रममा विभिन्न जिल्लाको नेतृत्व पनि फेरेको हो।
प्रहरी प्रधान कार्यालयले यसअघि काजसरूवा गरेका ४२ जना र नयाँ ५३ जनाको सरूवा पनि निकालेको हो।
हेर्नुहोस सूचि










