Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सुदूरपश्चिममा भुकम्पको धक्का महसुस

सुदूरपश्चिममा भुकम्पको धक्का महसुस

दैनिकी न्यूज

१०, माघ २०७९
सुदूरपश्चिममा भुकम्पको धक्का महसुस
images

बाजुरा । सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलवार दिउँसो २ः४४ मिनेटमा भुकम्पको महसुस भएको हो । बाजुरा केन्द्रबिन्दु बनायर ५.९ म्याग्निच्युड भुकम्प गएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाका अनुसार बाजुराका एक–दुइ पालिकामा घरहरु भत्किएका छन् । जिल्लाको बडिमालिका नगरपालिका ७ र ८ मा केही घर भत्किएको जानकारी आएको डीएसपी थापाले बताए ।

अहिले क्षति विवरण आउन बाँकी रहेको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १८:१९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology