Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रदेश नं. १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

प्रदेश नं. १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी

दैनिकी न्यूज

१५, पौष २०७९
प्रदेश नं. १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा विजयी
images

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन्।

थापा प्रतिस्पर्धी केदार कार्की र अमृत अर्याललाई पछि पार्दै दलको नेतामा विजयी भएका हुन्।

कांग्रेस प्रदेश १ कार्यसमिति सभापतिसमेत रहेका थापाले १८ मत पाएका छन्। उनी कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।

कांग्रेस इतर समूहको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य डा. शेखर कोइराला कार्कीले ९ र संस्थापन निकट अमृत अर्यालले २ मत ल्याएका छन्।

images
प्रकाशित मिति :पौष १५, २०७९ शुक्रवार - १०:३९:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology