शनिवार, आश्विन २४ गते २०८३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेकी छिन्।
सोमबार मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
Copyright © 2026 All right reserved to Dainikee News Site By: SobizTrend Technology