Logo

शनिवार, आश्विन २४ गते २०८३

images

नक्कली नोट सहित ३ जना पक्राउ

नक्कली नोट सहित ३ जना पक्राउ

दैनिकी न्यूज

१०, पौष २०७९
नक्कली नोट सहित ३ जना पक्राउ
images

बारा । आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नेपाली १ हजार दरको नक्कली नोट ३ सय ४० थान सहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १०, २०७९ आइतवार - १४:४६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology