Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

दैनिकी न्यूज

५, पौष २०७९
एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली सर्वसम्मतरूपमा दलको नेता चयन भएका हुन् ।

एमाले सांसदका अनुसार अर्को बैठकले दलको उपनेता, प्रमुख सचेतकलगायत चयन गर्नेछ ।

images
प्रकाशित मिति :पौष ५, २०७९ मंगलवार - १९:४९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology