Logo

शनिवार, आश्विन २४ गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

५, पौष २०७९
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
images

भक्तपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका(६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई शेखले सूर्यविनायक नगरपालिका(४ मोर्डन चोकमा लगेर आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष ५, २०७९ मंगलवार - १९:२८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology