Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने

दैनिकी न्यूज

२४, मंसिर २०७९
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने
images

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । मंसिर ४ गतेको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको हो ।

बैठकमा चुनावी समीक्षा हुने नेताहरुले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - ०९:१०:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology