Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मुख्यमन्त्री गुमाउँदै मधेसवादी

मुख्यमन्त्री गुमाउँदै मधेसवादी

दैनिकी न्यूज

१३, मंसिर २०७९
मुख्यमन्त्री गुमाउँदै मधेसवादी
images

काठमाडौं । २०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ ।

जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन् । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे । सुरुमा राजपाको सहयोगमा र पछि जसपा विभाजन भएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्रीमा रहिरहे ।

पछिल्लो समय जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपा र प्रदेशमा मुख्मन्त्री राउतले कांग्रेसका मन्त्रीलाई हटाए । जसपाले सरकारको नेतृत्व गरे पनि अहिले नेतृत्व गर्न सक्ने अवस्था छैन । आजको राजधानी दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :मंसिर १३, २०७९ मंगलवार - ०७:३१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology