Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काभ्रे–१ (ख) तीन मतान्तरले तीर्थ लामा निर्वाचित

काभ्रे–१ (ख) तीन मतान्तरले तीर्थ लामा निर्वाचित

दैनिकी न्यूज

९, मंसिर २०७९
काभ्रे–१ (ख) तीन मतान्तरले तीर्थ लामा निर्वाचित
images

काभ्रे । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (ख) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरे ।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरे । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०७:३८:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology