Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मोरङ–६ बाट शेखर कोइराला निर्वाचित

मोरङ–६ बाट शेखर कोइराला निर्वाचित

दैनिकी न्यूज

९, मंसिर २०७९
मोरङ–६ बाट शेखर कोइराला निर्वाचित
images

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कोइराला १२ हजार २८४ सय मतान्तरले नेकपा (एमाले) का लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०७:२४:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology