Logo

आइतवार, आश्विन २५ गते २०८३

images

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी

दैनिकी न्यूज

८, मंसिर २०७९
राप्रपाका ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी
images

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का गोमा गौतमभन्दा १० हजार ८६० बढी मत ल्याउँदै शाही विजयी भएका हुन् ।

उनले २२ हजार ८१९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार गौतमले ११ हजार ९५९ मत पाइन् ।

यस्तै नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०८:३९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology