Logo

आइतवार, आश्विन २५ गते २०८३

images

एकिकृत समाजवादीका खतिवडालाई हराउँदै एमालेका बर्तौला मकवानपुर–२ मा बिजयी

एकिकृत समाजवादीका खतिवडालाई हराउँदै एमालेका बर्तौला मकवानपुर–२ मा बिजयी

दैनिकी न्यूज

८, मंसिर २०७९
एकिकृत समाजवादीका खतिवडालाई हराउँदै एमालेका बर्तौला मकवानपुर–२ मा बिजयी
images

काठमाडौं । मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् ।

बर्तौलाले नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले पराजित गर्दै पहिलोपटक प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

कुल ८६ हजार ३१ मत खसेकोमा बर्तौलाले ३४ हजार नौ सय १६ मत पाउदा खतिवडाले ३० हजार तीन सय ९६ मत पाए ।

खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०७:१९:४६ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology