Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बारा–४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

बारा–४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

दैनिकी न्यूज

७, मंसिर २०७९
बारा–४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित
images

बारा । बारा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित जित हासिल गरेका हुन् ।

श्रेष्ठले एमाले(जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - २०:०५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology