Logo

शनिवार, आश्विन २४ गते २०८३

images

पृथ्वीसुब्बालाई पछ्याउँदै देव गुरुङ

पृथ्वीसुब्बालाई पछ्याउँदै देव गुरुङ

दैनिकी न्यूज

७, मंसिर २०७९
पृथ्वीसुब्बालाई पछ्याउँदै देव गुरुङ
images

लमजुङ । नेपाल( एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।

कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ११:२७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology