Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी
images

काठमाडौं । काठमाण्डौ निर्वाचन क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न प्रतिनिधि सभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार श्यामकुमार घिमिरे रहेका छन् ।

उनले ६ हजार ८ सय र बाम–लोकतान्त्रिक गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत प्राप्त गरेकी छिन् । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०८:५२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology